Lyricist:Bikram Subba |
Nepathya |
A great Patriot song by Nepathya. It really touched my heart. Great music composition, great lyrics composition and great video concept. Poet/Lyricist Bikram Subba is my favorite and legend of Nepali Poetry. A revolutionary poet. I just love this song...its all about our country's situation...all about hurting soul of poor and suffering people.....check it out guys.....!
शब्द
एउटा देउराली थियो,पसिनाको पाथी चढाउने,
एउटा चौतारी थियो,थकेको मन बिसाउने,
एउटा सानो बस्ती थियो, सुख दु:ख बाँडी मिलेर बस्ने,
अचेल उनिहरु मरेको न बाँचेको, आँखाले हेरिरहेछन,
मेरो देश..... मेरो देश .... मेरो देश .....
एउटा सानो आकाश थियो, आफ्ना जुनताराहरु सजाउने,
अलिकती बतास थियो, जीवन भएर छातीहरुमा रहने,
एउटा सानो फूल थियो, दु:खका बेला पनि हाँस्न सिकाउने,
अचेल उनिहरु टुहुराको आँखाले हेरिरहेछन,
मेरो देश ......मेरो देश..... मेरो देश......देश मेरो ......