आमा By Nepathya

/ Wednesday, September 22, 2010 /
साँच्चै आमा हुन कती गाह्रो छ, शायद आमाहरुलाई नै थाहा छ। यती दु:खहरु भोग्छन आमाहरु आफ्ना सन्तानको लागि। तर पनि जहिले हासी खुशी छन हो हामी सन्तानको लागि। साथीहरु यो नेपथ्यको गीत कती मन छुने छ। त्यसैले यो गीत मो आफ्नो आमाको लागि समर्पण गर्नु चाहन्छु अनी सम्पूर्ण आमाहरुको लागि:

आमा हुन साह्रै असजिलो छ,
पहाड जस्तो, 
उचाइमा पुगेर मैदान भइदिनु पर्ने, 
मैदानमा पुगेर उकालो भइदिनुपर्ने... 
होssssssssssss.........
उकालो भदिनुपर्ने........

सन्तानहरु कहाँ पुग्छन खोलाहरु जस्तो, 
सपनाहरु कहाँ पुग्छन स्वछन्द हातहरु जस्तो,  
आमाहरु... 
पहाड छेउको चौतारी हुन अभिषप्त छन, 
आमा हुन अफ्ट्यारो छ..
आमा हुन पहाड हुनु जस्ताइ गाह्रो छ.......


My photo
Nepal
Hi everyone. I call myself a Traveller boy. Born on the lap of mountains. Doing down to up and up to down the mountain for survival is all about how we live. colours of life and culture waving in Buddhist prayer flags and spinning prayer wheel symbolises endless journey of life. And at the same time its all about being happy, keep peace and harmony. Tashi Delek!
 
Copyright © 2008-2012 Wheel of Life, All rights reserved